वन रक्षक तयारी गर्नेहरुले जान्नै पर्ने ३६ प्रश्न र उत्तरहरु #Loksewa


वन रक्षक तयारी गर्नेहरुले जान्नै पर्ने ३६ प्रश्न र उत्तरहरु

1 फल टिप्नको लागि बिउ सङ्कलन गर्न के कुरा थाहा पाउनु महत्वपूर्ण कुरा  हो ?

-समय


2 अंकरनको लागि बिउलाई के चाहिन्छ ?

- पानि अक्सिजन र ताप

3 भ्रुणको विकास भएर भ्रुण बिउबाट बाहिर निस्कने प्रक्रियालाई के भनिन्छ ?

- अङ्कुरण र बीजाणुकरण

4. नर्सरी निर्माण गर्दा कति डिग्रीको भिरालोपन हुनु उपयुक्त मानिन्छ ?

-५ डिग्री

5. नर्सरी स्थापना गर्दा ५ डिग्रीको भिरालोपन हुन किन उपयुक्त मानिन्छ ?

 - नर्सरीमा पानि नजमोस भनेर,तुसारोबाट बिरुवा जोगाउनको लागि, पानिको  निकासको लागि

6. नर्सरीमा ब्याड बनाउँदा साधारणतया ब्याडको साइज कति हुन्छ ?

-१-१.२ मिटर चौडा र ५-१० मिटर लामो

7. लामो समयसम्म छहारी राखिरहेमा बिरुवाको अवस्था कस्तो हुन जान्छ ?

- बिरुवा अग्लो, झिना र पहेंलो रङ्को

8. बिरुवालाई कठिन परिस्थीतिसँग जख्न सक्ने वा यस्तो परिस्थिति सहन सक्ने पारीने प्रक्रिया गर्नका लागि नर्सरीमा के-के काम गरिन्छ ?

- बिरुवामा छहारी हयउनु र जरा काटछाँट गर्नु, बिरुवामा मल नहाल्नु, बिरुवा बिचको दुरी बढाउनु, पानि दिन कम गर्नु

9. बिरुवा नर्सरीमा रहने अन्तिम समयतिर पानि तथा छहारी दिन कम गर्नलाई, अथात वृक्षारोपनपछी बिरुवालाई पर्ने कठिन परिस्थिती सहन सक्ने पार्ने प्रक्रियालाई के भनिन्छ ?

- हार्डेनिङ अफ (Hardening Off)

10. नर्सरीमा देखा पर्ने मुख्य रोग कुन हो ? .

- ड्याम्पिङ अफ / दुसिले गर्दा लाग्छ।

11. २० हजार बिरुवा रोप्नुछ भने नर्सरीमा कति बिरुवा उत्पादन गर्नु राम्रो हुन्छ ?

- २५ हजार

12.टुसाउँदै गरेको बिरुवालाई ढसी रोगबाट बचाउनको लागि किस्तिमा वा व्याडमा के चिज कहिल्यै प्रयोग गर्न हुँदैन?

-कम्पोष्ट मल

13 नर्सरीमा सिधैं प्रयोग नहुने चिज के हो ?

- कृषि कम्पोष्ट मल

 

14. कम्पोष्ट मल भनेको के हो ?

. -झारपात, अन्नपात, बस्तुभाउको सोत्तरबाट बन्ने व्याड

 15. व्याड किस्तिमा बिउ छरेपछी बिउलाई के ले ढाक्नुपर्छ ?

- शुद्ध पखालेको बालुवाले

16. छादन भनेको के हो ?

- पराल, धानको भुस वा सल्लाको पात

17. नर्सरीमा कति किसिमका ब्याडहरू बनाईन्छ ?

- २ (बिउ ब्याड, पोलिथिन ब्यात

18. नर्सरीको कस्तो आकार उपयुक्त हुन्छ ?

- वर्गाकार

19. नेपालमा नर्सरीको ब्याडको आकार प्राय कस्तो किसिमको छ ?

- आयातकार

20. नर्सरी खेती गर्ने विधिलाई के भनिन्छ ?

- होर्टिकल्चर

21. नर्सरीमा बिरुवाको दुरी मिलाएर राख्ने कार्यलाई के भनिन्छ ?

- ग्रेडिङ

22. नेपालमा धेरै प्रतिशत बिउहरू कहाँ रोपिन्छ ?

- ब्याडमा

23. पोलिथिन ब्यागको साइज कतिलाई बढी प्राथमिकता दिइएको छ ?

- x७ इन्च

24. नेपालको नर्सरीमा कुन साइजको प्लाष्टिक थैली बढी प्रयोगमा ल्याइएको

- ३४७ इन्च

25. ३४७ इन्चको थैलिमा कति परिमाणको माटो जान्छ ?

-३००ग्राम

26. x ७ इन्चको थैलिमा कति परिमाणको माटो जान्छ ?

-५३० ग्राम

27. २५ के.जी.माटोले ३४७ साईजको पोलिब्याग कतिवटा भर्न सक्छ ?

- ८०वय

28. किस्तिमा उमारीएका बिरुवा उखेलेर अर्को ठाउँ सार्न कति पात पलाएको हुनुपर्छ ?

-३ देखी ५ वयसम्म

29. नेपालमा बिउहरू किस्तिमा रोप्दा केके फाइदा हुन्छ ?

 - एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ, थैलीमा सार्नुपर्दा बोकेर ब्याडमै  लैजाने, बिउ टुसाउन लाग्दा छहारीमा सारेर आकाशबाट परेको पानिबाट बचाउन


30. बिरुवा ब्याड वा किस्तिबाट उखेल्दा बिरुवाको कहाँ समाउनपर्छ ?

- पातमा, बीजपत्रमा

31. नर्सरीमा माटोमा मिसाउन ल्याएको माइकोराजलयुक्त माटो कन स्थानमा राख्नुपर्छ ?

- छहारीमा

32. पोलिब्याग भर्न माटो मिश्रणबाट माटो कस्तो हुनुपर्छ ?

- हल्का अम्लिय

33. ठुलो सजिलै समाउन सकिने बिउ वा धेरै अस्करण बिउलाई कहाँ रोप्न सकिन्छ ?

- सीधैं प्लाष्टिक थैलिमा

34. चिउरी, कटहर, टाँकी, कोइरालाको बिउ कुन किसिमबाट उमार्न सकिन्छ ?

-पोलिब्यागमा सीधै रोप्न सकिन्छ

35. नर्सरीको बिउ सीधै प्लाष्टिकको थैलिमा रोप्दा के फाइदा हुन्छ ?

- बिरुवालाई हानि हुँदैन, जरालाई दखल पर्दैन, जरा चडिन पाउँदैन

36. बिउको अङ्कुरण शक्ति कम भएमा, विउ धेरै , औरै समय लाग्ने भएमा बिउँ छर्न के को प्रयोग गर्नुपर्छ ?

- ब्याडवा किस्ता


 


  

Post a Comment

Previous Post Next Post