1. कुन प्रजातिको बिउ उमार्नका लागी जहिलेपनि
ब्याडको प्रयोग गरिन्छ ?
- लप्सी, बकाईनो, चाँप
2.
कति
अङ्कुरण क्षमता भएको बिउ ब्याडमा रोप्नुपर्छ ?
४० प्रतिशत भन्दा कम
3. कति अङ्कुरण क्षमता भएको बिउ पोलिथिन
ब्यागमा रोप्नपर्छ ?
- ४० प्रतिशत भन्दा बढी
4. नर्सरीको दुई ब्याड बिचको दुरी कति
हुनु उपयुक्त हुन्छ ?
-५०-६० cm
5. बिरुवा उत्पादन गर्न नर्सरीमा कति
प्रतिशत बालुवा भएको बलौटे वा पाँगे माटो आवश्यक पर्छ ?
- ४०-७०
6. वृक्षारोपन गरीने क्षेत्रमा सबैभन्दा
पहिले के काम गरिन्छ ?
- सफाइ गर्ने
7. बिरुवा वृक्षारोपन गर्दा प्लाष्टिक
कसरी हटाउनुपर्छ ?
-चक्कु वा पत्तीले (ब्लेड)
8. बिरुवा रोप्नुपहिले बिरुवामा रहेको
माटोलाई के गर्नुपर्छ ?
- जस्ताको तस्तै रहनदिनुपर्छ
9. बिरुवा वृक्षारोपन गर्दा बिरुवा कसरी
राख्नुपर्छ ?
- सीधै पारेर
10. बिरुवा वृक्षारोपन गर्दा सर्वप्रथम के
हटाउनुपर्छ ?
- प्लाष्टिक
11. राम्रो वृक्षारोपन गर्न कुन कुरा
महत्वपूर्ण हुन्छ ?
- राम्रो बिरुवा
12. बिरुवा वृक्षारोपन गरेपछी के कारणले
बढी बिरुवा मर्छन ?
- अस्वस्थ बिरुवा
13. बिरुवा सार्ने काम कस्तो मौसममा गर्नु
उपयुक्त हुन्छ ?
- धुम्मिएको दिनमा, साँझमा घाम अस्ताउने बेलामा
14. नेपालमा कुनकुन सिजनमा वृक्षारोपन
गरिन्छ ?
- बर्षा र हिउँद
15. हिउँदमा कुन महिनामा वृक्षारोपन
गरिन्छ ?
-माघ-फागुन
16. वर्षातमा कुन महिनामा वृक्षारोपन
गरिन्छ ?
- पूर्वमा जेठ-असार / पश्चिम असार-साउन
17. वृक्षारोपनको लागि खनिने खाल्डोलाई के
भनिन्छ ?
- प्वाकल वा Pit
18. नेपालमा कुन दिनलाई राष्ट्रिय
वृक्षारोपन दिवसको रुपमा मनाईन्छ ?
- असार १४
19. बिरुवा वृक्षारोपनको हेरचाह गर्ने
व्यक्तिलाई के भनिन्छ ?
- हेरालु
20. बिरुवाले हावापानी तथा पोषक तत्व उचित
मात्रामा पाँउछ कि पाउँदैन भन्ने के कुरामा भर पर्दछ ? |
- माटोको संरचनामा
21. अस्वस्थ विरुवा वृक्षारोपन गरेपछी
बिरुवामा केके समस्या हुन सक्छ ?
- बिरुवाको वृद्धिदर विस्तारै हुन्छ, झारसँग प्रतिस्पर्धा गर्न सक्दैन, किराफट्याङ्ग्राले हानि पुयाउँछ।
22. वृक्षारोपन क्षेत्रमा चरिचरनबाट
बिरुवाहरू जोगाउन के उपाय उपयुक्त हुन्छ ?
- गाईवस्तुले नखाने प्रजाति
23. वृक्षारोपन गरिएको क्षेत्रमा चरिचरन
गरेर सबैभन्दा बढी क्षति पार्ने जनावर कुन हो ?
-बाख्रा
24. बाख्राले जंगललाई कसरी क्षती
पुर्याउछ ?
- रुखको हाँगाबिंगा खाइदिएर
25. साधारणतया वृक्षारोपन गरिएको
क्षेत्रमा कति वर्षसम्म गोडमेल गरिन्छ ?
- ३ वर्षसम्म
26. वृक्षारोपन गरेको पहिलो वर्षमा कति
पटक गोडमेल गर्नुपर्छ ?
-३ पटक
27. पहिलो वर्षमा कुनकुन महिनामा गोडमेल
गनुपर्छ ?
- असोज-कात्तिक, माघ-फागुन, जेठ-असार
28. दोस्रो वर्षमा कुनकुन महिनामा गोडमेल
गरिन्छ ? .
- असोज-कात्तिक, जेठ-असार
29. तेस्रो वर्षमा कुनकुन महिनामा
गोडमेलको काम गरिन्छ ?
- असोज-कात्तिक
30. वृक्षारोपन गर्दा कुन प्रजातिको
बिरुवाको बिचको दुरी कम राखिन्छ ?
- ढिलो बढ्ने प्रजाति
31. नेपालमा वृक्षारोपन गर्ने मुख्य ऋतु
कुन हो ?
- वर्षा र हेमन्त
32. साधारणतया वृक्षारोपन गर्ने खाडलको
साइज कति हुनुपर्दछ ?
- १ फिट लम्बाइ, १ फिट चौडाइ, १ फिट गहिराइ
33. डालेघाँस तथा फलफुलका बिरुवा कति
दुरीमा रोप्नुपर्छ ?
- ५.०४ ५.० मिटरको दुरीमा
34. नेपालमा बिरुवाहरू रोप्न कति दुरिलाई
प्राथमिकता दिइएको छ ?
-२.५४२.५ मिटर
35. एक हेक्टर क्षेत्रफलमा १ m x १ m को दुरीमा बिरुवा रोप्दा कति
बिरुवा अटाउँछ ?
-१०,000वटा
36. २ m x २ m को दुरीमा बिरुवा वृक्षारोपन गर्दा १
हेक्टर क्षेत्रफलमा कति बिरुवा आवश्यक पर्छ ? .
- २५००
37. २.५ m x २.५ m मिटरको दुरीमा बिरुवा रोप्दा १ हेक्टर
क्षेत्रफलमा कति - बिरुवा अटाउँछ ?
-१६००
38. इमिटर ४३मिटर को दुरीमा बिरुवा
वृक्षारोपन गर्दा १ हेक्टर क्षेत्रफलमा कति बिरुवा अटाउँछ ?
-११११
39. ४ m x ४ m को दुरीमा बिरुवा वृक्षारोपन गर्दा १
हेक्टर क्षेत्रफलमा कति बिरुवा अटाउँछ ?
- ६२५
40. बिरुवाले हावापानी तथा पोषक तत्व उचित मात्रामा पाँउछ कि पाउँदैन भन्ने के कुरामा भर पर्दछ ? |
- माटोको संरचनामा
