1. जुनसुकै समयमा पाईने फल कुन हो ?
- केरा
2. स्याउ खेती कुन क्षेत्रमा गरिन्छ ?
- हिमाली
3. कुन फललाई फलफुलको राजा भनिन्छ ?
- आप
4. नेपालमा मात्र पाईने फल कुन हो ? .
- लप्सी
5. मानिसलाई स्वस्थ रहन कति प्रकारको
भिटामिनको आवश्यकता पर्दछ ?
-१३
6. हरेक भिटामिन पाइने फल कुन हो ?
- पाकेको
मेवा
7. भिटामिन A सबैभन्दा बढी के मा पाइन्छ ?
- गाजर
8. भिटामिन A को प्रमुख स्रोत के हो ?
- पाकेको
फल र हरियो साग
9. भिटामिन A को कमिले लाग्ने रोग कुन हो ?
- रतन्धो
10. भिटामिन C को प्रमुख स्रोत के हो ?
-अमला र कागती
11. भिटामिन C को कमिले कुन रोग लाग्दछ ?
- स्कर्भिर बेठीबेठी
12. गलगाँड कुन तत्वको कमिले लाग्ने रोग
हो ?
- आयोडिन
13. शरीरमा पानि कम भएमा के हुन्छ ?
- जलवियोजन
14. बेरीबेरी रोग कुन भिटामिनको कमिका
कारणा लाग्छ ?
-भिटामिन
B
15. पानीमा घुल्ने भिटामिन कुन-कुन हुन ?
-भिटामिन B रc
16. भिटामिन A, E, K के मा घुल्दछ ?
-चिल्लोमा
17. घाउ लाग्दा रगत जम्न मद्दत गर्ने तथा
हाडलाई पनि मजबुत बनाउने काम कुन भिटामिनले गर्छ ? .
-भिटामिन
18. फलफलको राजा भनेर के लाई चिनिन्छ ?
- गोलभेंडा
19. कुन तरकारीको जत्ति पकाए पनि भिटामिना
नष्ट हुँदैन?
- गोलभेंडा
20. Love Apple भनेको के हो ? .
- गोलभेडा
21. सबैभन्दा बढी काब्रोहाईड्रेट पाइनो
वानास्पतिा कुन हो ?
-उँखु
22. चिया "Camellia
Family" अर्न्तगत
पर्ने बिरुवा हो भनो उखु कुन Family अर्न्तगत पर्ने बिरुवा हो ?
-
Grass Family
23. Green Gold के साँगा सम्बन्धिता छ ?
-चिया खेती
24. चियाको पाता भएझै कफीको के हुन्छ ?
-बियाँ
25. डम्बर साई, गोलसाई कुन नगदे बालीका प्रकार
हुन?
-अलैची
26. विश्वको सबैभन्दा बढी अलैंची उत्पादन
गर्ने देश कुन हो ?
-नेपाल
27. "Yellow Himalayan
Raspberry"" भन्नाले के बुझिन्छ ?
- ऐसेल
28. चराहरूको आवाजको दुनियाँमा सबैभन्दा
मिठो स्वर भएको चरा कुन हो ।
- कोईली
29. आफ्नो गुँड नबनाउने ,अरुको गुँडमा फुल पार्ने चरा
कुन हो ?
- कोइली
30. पोथी कोइलीलाई के भनिन्छ ?
-कादम्बरी
31. कोइलीको बोलीलाई के भनिन्छ ?
- पञ्चम
32. सबैभन्दा अल्छी चरा कुन हो ?
- ढुकुर
33. ढुकुरलाई के को प्रतीक मानिन्छ ?
- प्रेम
34. चारैतिर टाउको घुमाउन सक्ने पंक्षी
कुन हो ?
- उल्लु
(लाटोकोसेरा)
35. लाटोकोसेरालाई के को प्रतीक मानिन्छ ?
- बुद्धि र विवेक
36. मान्छेको तुलनामा राती लाटोकोसेराले
कति गुणा बढी सुन्दछ ?
- १००
37. लाटोकोसेराले आफ्नो बच्चा हुर्काउन
कति जति मुसा मार्ने गर्दछ ?
- तीन हजार (३०००)
38. खुट्टाको नङ्ग्राले शिशा काट्न सक्ने
पाँच किलो तौल पुगेपछी छैदा करेन्ट लाग्ने त्यो अचम्मको चरा कुन हो ?
- हुचिल
39. मृत्युको पूर्वाभास पाउने बित्तिकै
स्वयं आत्महत्या गर्ने चरा कुन हो ?
- हुचिल
40. मायाको प्रतीकको रुपमा कुन चरालाई
लिइन्छ ?
- चखेवा, चखेवी
41. दिनभरी सँगै डुल्ने रात परेपछी
छुट्टिने पंक्षी कुन हो ?
-चखेवा
42. सबैभन्दा तिक्ष्ण दृष्टि क्षमता भएको
चरा कुन हो ?
-बाज
43. चराहरूको राजा भनेर कुन पंक्षीलाई
चिनिन्छ ?
- बाज
44, मोनाल भन्नाले के बुझिन्छ ?
- उड्ने पक्षी
45. नाचेर पोथीलाई प्रभावीत पार्ने पंक्षी
कुन हो ?
- मुनाल
46. आकाशबाट वर्सेको पानिमात्र पिउने चरा
कुन हो ?
- काकाकुल
47. बसाइँसराइ गर्नुपर्दा हिमालतिर ताँती
लागेर उड्ने चरा कुन हो ?
- कऱ्याङकुरुङ
48. नेपालको प्रथम चराविद् भनेर
कसलाई चिनिन्छ ?
- हरिशरण नेपाली (काजीदाई)
49. चराको विषयमा विद्यावारिधी (PHD) गर्ने प्रथम व्यक्ति को हुन ?
- डा. हेमसागर
बराल (उहाँले तराईको घाँसे मैदानका चराहरू विषयमा
विद्यावारिधि गर्नुभएको हो।)
50. विश्वमा सबैभन्दा धेरै बाँच्ने किरा
कुन हो ?
- क्विन टर्माइस
51. नेपालमा मात्र पाईने किरा कुन हो ?
- कालिस नेमिस र
अप्येगास्तर नेपालेन्सिस
52. नेपालमा मात्र पाईने दुर्लभ
च्याउ कुन हो ?
- ट्रयाफीना नेपालेन्सिस
53. सबैभन्दा धेरै आँखा हुने जीव
कुन हो ?
- पुतली
54. पुतलीको कतिवटा आँखा हुन्छन ?
- ३०० वटा
55. कुन प्राणीले खुट्टाले स्वाद थाहा
पाउँछ ?
- पुतली
56. सबभन्दा बढी रोग सार्ने जीव कुन हो ?
- झिंगा
57. झिंगाको सबैभन्दा संवेदनशिल अंग कुन
हो ?
- खुट्टा
(मानिसको भन्दा १ करोड गुणा बढी संवेदनशिल हुन्छ।)
68. झिंगाको आयु कति हुन्छ ?
-१७-२९ दिनसम्म
59. वर्षेनि हुने मानिसको मृत्युमा
सबैभन्दा बढी जिम्मेवार मानिने जीव कुन हो ?
- लामखुट्टे
60. लामखुट्टे कस्तो ठाउँमा पाईन्छ ?
- गर्मी
61. लामखुट्टे आहारा खोज्न कुन समयमा
बाहिर निस्कन्छ ?
- राती
62. लामखुट्टेको कतिवटा दाँत हुन्छ ?
- ४७ वटा
63. जुनकिरीको औसत आयु ७ दिनको हुन्छ भने
लामखुट्टेको औसत आयु कति हुन्छ ?
- २ हप्ता
64. लामखुट्टे कुन फाईलमा पर्दछ ?
- आर्थोपोडा
(किराफट्याङ्ग्रा)
65. लामखुट्टे नपाईने देश कुन हो ?
- फ्रान्स
66. आफ्नो शरीरको लम्बाइभन्दा १२० गुणा
बढी उफ्रने जीव कुन हो ?
- उपियाँ
67. टाउकोमा गर्भधारण हुने जीव कुन हो ?
- उडुस
68. Kissing Bug को नामले चिनिने किरा कन हो ?
- रातो उडुस
69. एउटा सामान्य उडुस खानाविना कति
महिनासम्म बाँच्न सक्छ ?
- २२
महिना
70. संसारको फुर्तिलो स्तनधारी जनावर कुन
हो ?
- लोखर्के
71. लोखर्केले कुन रङ देख्दैन ?
- रातो
72. खुट्टाको अन्तिम भागमा लिङ्ग हुने जीव
कुन हो ?
- झ्याउकिरी
73. भयाउँकिरीको बच्चालाई के भनिन्छ ?
- अप्सरा
74. गिद्ध लोप हुनुको प्रमुख कारण के हो ?
- डाइक्लोफेनिक औषधि
75. गिद्धको संख्या कति प्रतिशतले घटेको छ
?
- ९० प्रतिशत भन्दा बढी
